स्वचालन र नयाँ प्रविधिहरूमा शिक्षा र जागरूकता कार्यक्रमको एक भागको रूपमा, IUF एएशिया/प्रशान्तले चार इन्फोग्राफिक्सको सेट सुरू गर्‍यो जुन व्याख्या गर्दछ:

स्वचालन र नयाँ प्रबिधिहरुको सम्भाबित नकारात्मक प्रभावहरु के हुन ?

स्वचालन र नयाँ प्रबिधिहरुले कार्यस्थलमा तनाव बढाउन सक्छ ।

युनियनहरुले कसरी स्वचालन र नयाँ प्रबिधिहरुको सकारात्मक प्रभावहरु सुनिश्चित गर्न सक्छन् ?

स्वचालन र नयाँ प्रबिधिहरुको सामना गर्न युनियनहरुले के गर्न सक्छन् ?