
स्वचालन र नयाँ प्रबिधिहरुको इन्फोग्राफिक्स: कार्यस्थलको तनाव, चिन्ता र युनियनहरूले के गर्न सक्छन्
स्वचालन र नयाँ प्रविधिहरूमा शिक्षा र जागरूकता कार्यक्रमको एक भागको रूपमा, IUF एएशिया/प्रशान्तले चार इन्फोग्राफिक्सको सेट सुरू गर्यो जुन व्याख्या गर्दछ:
स्वचालन र नयाँ प्रबिधिहरुको सम्भाबित नकारात्मक प्रभावहरु के हुन ?
स्वचालन र नयाँ प्रबिधिहरुले कार्यस्थलमा तनाव बढाउन सक्छ ।
युनियनहरुले कसरी स्वचालन र नयाँ प्रबिधिहरुको सकारात्मक प्रभावहरु सुनिश्चित गर्न सक्छन् ?
स्वचालन र नयाँ प्रबिधिहरुको सामना गर्न युनियनहरुले के गर्न सक्छन् ?